न्यू लाइट विद्यालयको प्रथम त्रैमासिक परीक्षाको तालिका प्रकाशित भएकाे छ । तालिका अनुसार त्रैमासिक परीक्षा यहीं असार २७ देखि साउन ३ गतेसम्म सञ्चालन हुनेछ । प्रथम त्रैमासिक परीक्षा सिनियर (१—१०) तर्फ ५० पूर्णाङ्ककाे हुनेछ । जुनियर (कक्षा मण्टेश्वरीदेखि युकेजी) तर्फ भने १० पूर्णाङ्ककाे हुनेछ । पूर्ण तालिका यहाँ उपलब्ध छ । परीक्षाकाे अवधि २ घण्टा हुनेछ । विद्यार्थी १० बजे नै विद्यालय उपस्थित हुनुपर्नेछ ।
सम्पूर्ण अभिभावकज्यूहरूलाई परीक्षा तालिका अनुसार विद्यार्थीकाे तयारी गराइदिनुहुन अनुराेध छ ।