सिर्जनशील शुक्रबार अध्यास गर्ने क्रममा गत साउन १९ गते विभिन्न प्रतियोगितात्मक कार्यक्रममहरु सम्पन्न भए । अतिरिक्त क्रियाकलापका क्रममा विभिन्न तहमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए ।
कक्षा नर्सरीदेखि युकेजीसम्म ‘वस्तु चिन्ने प्रतियोगिता’ (Object Identification Competition) सम्पन्न भएको थियो । कक्षा १ देखि ३ सम्म ‘वक्तृत्वकला प्रतियोगिता’ (Oratory Competition) र कक्षा ४ देखि १० सम्म ‘चित्रकला प्रतियोगिता’ सम्पन्न भएका थिए । कार्यक्रम सेक्सन अनुसार भएको थियो । प्रत्येक सेक्सनका उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल, तहगत शैक्षिक संयोजकहरु, अतिरिक्त क्रियाकलाप इन्चार्ज, कक्षा शिक्षकहरुले टीका र पुरस्कारसहित सम्मान गरेका थिए ।
चित्रकला प्रतियोगितामा सबैभन्दा उत्कृष्ट चित्र बनाउने कक्षा १० ‘ए’का स्मित रानालाई Artist of the New Light घोषणा गरिएको थियो ।
कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुको नामावली यसप्रकार छः
चित्रकला प्रतियोगिता
कक्षा ४ सेक्सन एः प्रकाश सापकोटा
कक्षा ४ सेक्सन बीः प्रज्ञा सिंह
कक्षा ५ सेक्सन एः प्रज्वल भण्डारी
कक्षा ५ सेक्सन बीः बिपना मल्ल
कक्षा ६ सेक्सन एः ब्रिन्दा दर्नाल
कक्षा ६ सेक्सन बीः आयुष पोखरेल
कक्षा ७ सेक्सन एः केन्द्रीत राना
कक्षा ७ सेक्सन बीः आयुष गलामी
कक्षा ८ सेक्सन एः समृद्धि पौडेल
कक्षा ८ सेक्सन बीः जिनुु गुुरुङ
कक्षा ९ सेक्सन एः मनोज परियार
कक्षा ९ सेक्सन बीः आदित्य थापा
कक्षा १० सेक्सन एः स्मित राना
कक्षा १० सेक्सन बीः आयुष्का पुन
वक्तृत्वकला प्रतियाेगिता
कक्षा १ सेक्सन एः ब्रिजान्सी उपाध्याय
कक्षा १ सेक्सन बीः कृश खनाल
कक्षा २ सेक्सन एः केकीसा गाैतम
कक्षा २ सेक्सन बीः एन्जल भट्टराइ
कक्षा २ सेक्सन सीः एन्जिला रायमाझी
कक्षा ३ सेक्सन एः प्रियान्सी क्षेत्री
कक्षा ३ सेक्सन बीः श्रीयानी काेइराला
कक्षा ३ सेक्सन सीः साेफिया कर्मचार्य
वस्तु चिन्ने प्रतियोगिता
कक्षा नर्सरी सेक्सन एः ओजस्वी थापा
कक्षा नर्सरी सेक्सन बीः श्रीनिका गाैतम
कक्षा नर्सरी सेक्सन सीः सिरिष थापा
कक्षा एलकेजी सेक्सन एः उत्सव घिमिरे
कक्षा एलकेजी सेक्सन बीः साक्षरता पराजुली
कक्षा एलकेजी सेक्सन सीः सभ्यता पाैडेल
कक्षा एलकेजी सेक्सन डीः प्रिन्जल सिंह
कक्षा युकेजी सेक्सन एः एल्सन पाेखरेल
कक्षा युकेजी सेक्सन बीः आराेन पाण्डे